नियम
आधारभूत स्वास्थ्य सेवा
प्रत्येक नागरिकलाई ऐनको दफा ३ को उपदफा (४) बमोजिमका शीर्षक अन्तर्गतका अनुसूची-१ मा उल्लेख भए बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरु प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा प्रदान गरिनेछ ।